Section 44
शपथ लिनु पर्ने
कोषको प्रत्येक सञ्चालक, कार्यकारी निर्देशक, सल्लाहकार, प्राविधिक उप–समितिका सदस्यहरू र अधिकृत तथा कर्मचारीहरूले आफनो पदमा बहाल हुनुभन्दा अगावै तोकिएबमोजिम शपथ लिनु पर्नेछ ।